मेरो बारेमा

एक ईन्जिनियर र प्रविधि उत्साही । काठमाडौं, नेपालस्थित सफ्टवेयर कम्पनीमा Full-Stack विकासकर्ताको रुपमा आबद्ध ।

फुर्सद मा खेल्कुद्, कविता र सिनेमा को परखी । कफिको चुस्की सँगै वार्तालाप गर्न शौकीन महानुभावहरुले nirajn3pal[at]gmail[dot]com मा ईमेल नत्र ट्वीट गर्नुहोस ।

** ॐ सर्वे भवन्तु सुखिनः। 😊**